काउली भयो महंगो, भण्टा र फर्सी सस्तो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउलीसहितका तरकारीको मूल्य बढेको छ। भण्टा, फर्सीसहितका तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज सानो लोकल गोलभेँडा ४५, तराईको सानो गालेभेँडा ५०, ठूलो भारतीय गोलभेँडा […]