बैंककबाट आएका महिलासहित तीन भारतीयको ब्यागेजमा ११ किलो गाँजा
थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौं आएका तीन भारतीय नागरिकको ब्यागेजबाट ११ किलो २७५ ग्राम गाँजा बरामद गरिएको छ । भारतीय नागरिकहरु ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिरको ब्यागेजमा उक्त गाँजा फेला परेको बताइएको छ । एयर एसियाको उडानमा आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल सुरक्षा […]