व्यापारीहरुको दुखेसो : खस्कियो दशैं बजार
काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा जेनजी आन्दोलनसँगै पहिरोका कारण गाउँ जानेहरु बाटैमा अलपत्रसँगै व्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ । बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, […]