भारतका प्रधानमन्त्री मोदीद्धारा समकक्षी बालेनको प्रशंसा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी बालेन्द्र शाह-बालेनबाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएका छन् । केही घण्टाको कुराकानीका क्रममा बालेनबाट आफूले यस्तो महसुस गरेको उनको भनाइ थियो । नेपालमा प्रधानमन्त्री बनेपछि बालेनले युएनको समारोहमा दिएको मन्तव्यबारे समेत मोदीले प्रशंसा गरे ।