प्रधानमन्त्री बालेनले दिए समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नयाँ दिल्लीमा आज सोमबार आयोजित दुई देशबिचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।