दैलेखमा देखिएको खनिजको आजैबाट प्रशोधनका लागि छलफलमा लाग्छौ : उद्योगमन्त्री भण्डारी
नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा देखिएको पेट्रोलियम पदार्थले नेपालको सर्वाङ्गीण बिकासमा निकै सहज भूमिका निभाउने बताउनुभएको छ । बिहीबार उद्योग मन्त्रालयमा पत्रकार संग कुरा गर्दै मन्त्री भन्डारीले प्रारम्भिक अनुमान र ड्रीलिङको काम सकिएको छ अब हामी उत्पादनको क्षेत्रमा प्रवेश गर्नका लागि बजेट लगायत अन्य कुराको आवश्यकता पर्छ त्यसमा अर्थ मन्त्रालय लगायत […]