इजरायल,इरानबीच द्वन्द्वमा अमेरिकाको कुनै हस्तक्षेप खतरनाक साबित हुने
इरानले इजरायलसँग जारी लडाइँमा अमेरिकाको कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसले धेरै खतरनाक परिस्थिति सिर्जना गर्ने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले इस्तानबुलमा पत्रकारसँग कुरा गर्दै अमेरिका सुरुदेखि नै यस आक्रमणमा संलग्न रहेको आरोप पनि लगाए। अनि चेतावनी दिँदै भने, ‘इजरायल र इरानबीच जारी द्वन्द्वमा अमेरिकाको कुनै पनि प्रकारको हस्तक्षेप धेरै खतरनाक साबित हुन […]