धरानका मेयर हर्कको भिजनमा धरानमा माया धराने नामको बेसार उद्योग सञ्चालनमा
धरानका मेयर हर्क साम्पाङको भिजनमा धरानमा माया धराने नामको बेसार उद्योग उद्घाटन भएको छ । जनश्रमदान सहित धरानको खानेपानीको लागि खटेर चर्चामा आएका मेयर साम्पाङ्ग अहिले आफ्नै उत्पादनहरु बजारमा आउनुपर्छ भन्दै लागिरहेका छन् । यसको सुरुवात बेसारबाट भएको साम्पाङ्गले जिकिर गरेका छन् । तस्बिर :ताजा खबर