धवलशम्सेर राणाको नेतृत्वमा राप्रपाको बैठक अलग्गै ! फुट्ने संघारमा राप्रपा
राजेन्द्र लिङ्देनले मनखुसी ढंगले कारबाही गर्न थालेको भन्दै राप्रपाका धवलशम्सेर राणाको नेतृत्वमा अलग्गै बैठक बसेको छ । भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, लिङ्देनले हटाएका भनिएका प्रवक्ता सगुन सुन्दर […]