धादिङ कारागारमा डोरीको पासो लगाएर आत्महत्या
कारागार कार्यालय धादिङमा एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् । बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले गएराति कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङले जनाएको छ । ती थुनुवा गत ७ गतेदेखि ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा थिए । राति १ बजेतिर शौचालय गएका सुनार लामो समयसम्म पनि नफर्किएपछि ड्युटीमा खटिएका […]