आज नवौं दशैं दिन: अष्टमी पूजा गरिदैं
हिजो दशैंको नवौं दिन महाअष्टमीमा पूजा आराधनासँगै दशैं मनाइएको छ । आज अष्टमीको दिन पनि देवीको पूजा गर्ने चलन छ । आज दशैँ बिदाको तेस्रो दिन यद्यपि दशैंको रौनकमा मानिसहरु अझै पनि घर फर्कर्ने क्रम रोकिएको भने छैन विभिन्न सहरबाट आफ्नो गाउघर आउने मानिसहरुको भिड नै छ । कोहि कोहि अलि पहिले नै घर आएर […]