राष्ट्रिय वाणिज्य बैङ्कद्वारा ऊर्जा दक्षता अपनाउने १० उद्योगलाई अनुदान वितरण
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ । बैङ्कको काठमाडौंस्थित कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा १० वटा उद्योगलाई करिब रु दुई करोड ९० लाख बराबरको अनुदान प्रदान गरिएको थियो । यस्ता उपायहरूबाट दीर्घकालीन रूपमा वार्षिक […]