ग्राहकलाई नयाँपन दिँदै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो२०२५’ आज सकिँदै
काठमाडौंको भृकुटीमण्डपमा आयोजित सवारीसाधनको एक्स्पो ‘नाइमा मोबिलिटी’ आज सोमबार सकिँदै छ । पाँच दिनदेखि जारी पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो२०२५’ ले सोमबार औपचारिक कार्यक्रमसहित बिट मार्दै छ । गत बुधबारदेखि भृकृटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ आइतबारसम्म आयोजना हुने तय गरिएको थियो । तर, मोबिलिटी एक्स्पोमा अपेक्षा गरभन्दा बढी दर्शक आएपछि प्रदर्शनी अवधि एक […]