नाईमाको यहि श्रावण २१ देखि २५ गतेसम्म भव्य एक्स्पो हुदै : ३५ नयाँ सवारी लन्च हुने
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशनले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि एसोसिएसनले उक्त जानकारी दिएको हो । प्रदर्शनी यहि श्रावण २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप सन्चालन हुने पत्रकार सम्मेलनमा जनकारी दिईयो । उक्त प्रदर्शनीमा ५० भन्दा बढी सवारी साधनका ब्राण्डहरु सहभागी हुने […]