नाइमा अध्यक्ष वैद्यलाई प्रश्न : आजबाट शुरु मोबिलिटी एक्स्पोमा विशेष के?
आजदेखि नाइमा अटो मोबिलिटी एक्स्पो शुरू हुदैछ यसैको पूर्वसन्ध्यामा नीति365 को टिमले नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्य संघ गरेको अन्तरबार्ता/कुराकानीमा आधारित अंश – २०८१ साल फागुन ९ गते कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल अटोमोबाइल्स इम्पोट्र्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भयो । नेपालका चर्चित अटोमोबाइल्स व्यवसायीमध्ये प्रारम्भिक अवस्थामा १० जनाको सहभागितामा खोलिएको नाइमाको नेतृत्व अथवा अध्यक्षको […]