नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल/मेड फर नेपाल’
आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा यसपटकको ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन अवलोकनकर्ताको रोजाइमा परेको छ । गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ । तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल-मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै […]