पूर्ण रूपमा बन्द भएको नारायणगढ मुग्लिन सडक पहिरो पन्छाउन दिनभर लाग्ने
नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइनखोलाको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । माथिबाट थप पहिरो खसेको अवस्थामा पहिरो पन्छाउन दिनभर लाग्ने भएको हो । यसबीचमा थप पहिरो आएमा भने समस्या हुनेछ । सडक डिभिजन भरतपुरले मंगलबार दिउँसो ४:५० बजेतिर गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रूपमा बन्द रहेको जनाएको छ । सडक डिभिजनले पहिरो […]