सांसदहरू कुर्सीमा १५ जना हुनुहुन्छ हामी भुइँमा १७ जना छौं : निशा डाँगी
रास्वपा सांसद निशा डाँगी सामाजिक सञ्जालमा फोटो राख्दै भन्छिन् आजबाट रातो किताब माथि छलफल चलिरहेको छ, तर आज सदन भित्र कुर्सीमा बस्ने सासंदहरू १५ जना मात्र हुनुहुन्छ भने आन्दोलनरत भुईँमा बसेका हामी १७ जना छौँ । दुई तिहाई सरकारको हालत यस्तो छ ।