ग्वार्को ओभरपासबारे सत्यतथ्य बुझौं: यातायातविज्ञ आशिष गजुरेल
१। चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने सामान्य बुझाइमा रहन्छ । वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र समाधानका उपाय होइनन् । २। चौडा सडकले वा फ्लाइओभरलभ निजी सवारीसाधन किन्नेहरूलाई प्रोत्साहन गर्ने विश्वव्यापी अनुभव छ । सवारीसाधनको संख्यामा दिनानुदिन वृद्धि हुने मात्र होइन […]