नेपालसँग पराजित भयो स्कटल्याण्ड
घरेलु मैदान स्कटल्यान्डमा चलिरहेको सो खेलमा नेपालसँग स्कटल्यान्डले हार व्यहोरेको छ । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । पहिलो जितसँगै नेपालले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो हार बेहोरेको स्कटल्यान्डको पनि सामन खेलबाट दुई अंक नै छ । नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नेपालले हार बेहोर्दा […]