शिक्षालय न्यायलय कर्मचारीमा दल पस्न नदिउँ : रास्वपा नेता गणेश कार्की
लामो समयदेखि शिक्षालय, कर्मचारीतन्त्र र न्यायलयमा दलीय संगठन र कार्यकर्ता भर्ति हुनुहुदैन, भातृसंगठन हुनुहुदैन भनेर आवाज उठाइरहेका रास्वपाका गणेश कार्की लेख्छन् : पार्टीका दाई र कमरेडहरू भेला पारेर रोगी बनाइएको न्याय प्रणालीबाट निरोगी फैसला हुन्छ भन्ने आशा नै बेकार हो । त्यो आशाबाट बाहिर निक्लौँ । दलहरू र तिनका नेता कार्यकर्तालाई आफ्नो थान्कोमा राखौँ । […]