विद्यालयमा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम
गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिराहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षाकोठाको संख्याअनुसार ३३० थान ‘सिलिङ पंखा’ वितरण गर्नुभएको हो । नगरपालिकाले आफ्नो १५औँ नगर सभाबाट चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम तय […]