आज पनि पूर्णरूपमा अवरुद्ध विभिन्न राजमार्ग
वर्षापछिको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्। आज संखुवासभास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही(रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट( डोल्पा(भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क -चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, […]