झम्कको भिजन : ईन्द्रावतीका भित्री बस्तीका बाटोमा समेत कालोपत्रे
ईन्द्रावती गाउँपालिका विभिन्न क्षेत्रमा उल्लेखनीय कामा गर्दै अघि बढिरहेको पालिका हो । सबैभन्दा राम्रो काम गरेर मुलुकमै चर्चित यस पालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्र पालिकाभित्रका सबै मुख्य सडकहरूमा कालोपत्रे कार्य अघि बढाएको छ। त्यसैं क्रममा, वडा नं ८ अन्तर्गतको गहते शाखा सडकमा कालोपत्रे कार्य सुरु गरिएको छ। जसको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष […]