तीज : रमाइलोभित्र पीडा लुकाएर बाँच्नेहरुको कथा
तीज भन्नासाथ छोरीचेलीहरुको मुहारमा उत्साह, रमाइलो र उल्लास झल्किन्छ । नयाँ साडी, रातो चुरा–पोते अनि गीत–संगीतसँगै नाचगान गर्ने र माइतीघर गएर रमाउने पर्वका रूपमा तीजलाई हेरिन्छ । तर जीवन सबैको एउटै र एकनास हुँदैन । कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन् । […]