निलम्बनामा परे न्यायाधीश
दार्चुला जिल्ला अदालतका न्यायाधीश पुष्पराज पाण्डे सर्वोच्च तानिएका छन् । आचरणको प्रश्न उठेपछि उनको जिम्मेवारी खोसिएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला न्यायाधीशको जिम्मेवारीबाट मुक्त गर्दै सर्वोच्च अदालतमा हाजिर हुनेगरी काजमा राखेका छन् । न्यायाधीश पाण्डे विशेष अदालतको प्रवक्ता रहेकै बेला जिल्ला न्यायाधीशमा नियुक्ति पाएका थिए । न्याय परिषद स्रोतले जनाए अनुसार पाण्डेको आचरणको […]