अख्तियारद्धारा पूर्वमुख्यसचिव वैकुण्ठको सफाइ विरुद्ध सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अख्तियारको पुनरावेदन आइतबार सर्वोच्चमा दर्ता भएको हो। सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तस्शुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी विदेश अदालतमा […]