उपप्रधानमन्त्री प्रकाशमान सिंहको घर र गाडी जलेर नष्ट
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् । नेता सिंह र उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री सिंह नेपाली सेनाको सुरक्षामा छन् । आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न […]