साउन १५ अर्थात् खिर खाने दिन : स्वाद स्वास्थ्य र संस्कारको संगम – प्रल्हाद दाहाल
साउन १५ नेपालको मौलिक संस्कृति, परम्परा र जीवनशैलीसँग गहिरो सम्बन्ध बोकेको दिन हो । यो दिनलाई हामी “खीर खाने दिन” भनेर विशेष रूपमा मनाउँछौं। यस दिन बिहानैदेखि घर–घरमा दूध, चामल, चिनी, घिउ र मेवा मिसाएर मीठो खीर पकाउने र परिवारका सबै सदस्य, छिमेकी तथा आफन्तसँग बाँडेर खाने चलन रहिआएको छ। हाम्रो देशमा यस्ता धेरै चाड […]