फ्लप फिल्मबाट आउने ६६% पारिश्रमिक नलिने कलाकार निर्मल शर्माको घोषणा
आफूले खेलेको फिल्म फ्लप भएपछि उक्त फिल्मबाट आउने ६६% पारिश्रमिक नलिने कलाकार निर्मल शर्माको घोषणा – शर्मा भन्छन् – “म कलाकारिता रुचाउने सामान्य कलाकार,चलचित्र क्षेत्र प्रतिको अगाध प्रेम र पहिले निर्माता सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै माहान काम त गरेको होइन तर हालसालै प्रदर्शन भएको आफूले […]