सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले निकाल्यो विशेष सार्वजनिक सूचना
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरेको छ । जुन सूचनामा छिमेकी मुलुक चीनमा अत्याधिक वर्षा हुँदै जसको कारण भोटेकोशी र सुनकोशी नदीमा अत्यधीक बहाव आउनसक्ने भन्दै खोला आसपासका बस्ती तथा बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गर्दै सार्वजनिक सूचना निकालेको छ । सिन्धुपाल्चोक बाढी पहिरोमा अति जोखिमयुक्त जिल्ला हो हुन ।