‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ । तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मात्र दिएनन् । बरु सामाजिक मुद्दा र गहिरो भावनात्मक कथालाई पर्दामार्फत जनतासम्म पु¥याउन योगदान […]