काठमाण्डौ महानगर स्वयंले प्रयोग गर्ने पानीमा भेटियो कोलिफर्म
काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ। जरिवानासँगै महानगरले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ। म्याद गुज्रिएका समान अखाद्य सामान हरुको महानगर आफैले खोजीखोजी नष्ट गर्ने जरिवाना लगाउने काम गर्छ तापनि महानगर स्वयं यस्तो अखाद्य वस्तुको सिकार बन्छ भने आम जनमानसमा जाने पानीको प्रकृति […]