बागमती प्रदेश सरकारद्धारा प्रदेश दुग्ध विकास बोर्ड खारेजको सन्दर्भमा संयुक्त प्रेस विज्ञप्ति
यस बागमती प्रदेश सरकार प्रदेशको विकास तथा रुपान्तरणका लागि आर्थिक समृद्धि र समतामूलक समाज निर्माण गरी समृद्ध बागमती प्रदेश सुखी प्रदेशवासीको आधार तयार गर्न दृढ संकल्पित रहेको जगजहेर नै छ । सुदृढ संघीयताको जग बलियो प्रदेश, स्थानीय तह तथा आम जनताहरुको आर्थिक तथा सामाजिक क्षेत्रका अवयवहरुमा भएका सकारात्मक परिवर्तनका सूचकहरुले आम जनतामा विकास र सुशासनका […]