पूर्वमन्त्रि बस्नेतको पहलमा रसुवामा अलपत्र नागरिक पुगे सुरक्षित आफ्नो गन्तव्यमा
पूर्व मन्त्रि एब नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको पहलमा रसुवा बाढीले अलपत्र परेका २०३ जना नागरिक लाई तातो पनि नाका मार्फत आफ्नो गन्तब्यमा पुर्याउन सफल भएका छन् । केही दिन अघि रसुवामा आएको बाढीले गर्दा उतै फसेका नागरिक हरु तातोपानी नाका हुँदै नेपाल आएका छन । नेता बस्नेतले जसरी भएपनि उहाँहरुलाई सुरक्षित रुपमा […]