केपी ओली किर्नु हुन् जसले एमाले चुसिराखेका छन् : बामदेव गौतम
बामदेव गौतमले केपी ओलीलाई किर्नुको संज्ञा दिएका छन् आइतबार एक कार्यक्रममा बोल्दै नेता गौतमले नेकपा माले एमाले हुँदै नेकपा निर्माणसम्म मेरो भूमिका अहम भएको घोषणा गरेका छन् । उनले एमाले पार्टी बनाउन आफू माधव नेपाल तथा झलनाथ खनालको जति दु:ख केपी ओलीले नगरेको बताएका छन् । साथै केपी ओलीले आफूलाई पटक पटक धोका दिएको समेत […]