कांग्रेस सभापति देउवा र काठमाडौंका मेयर बालेनबीच भेट भएको खुलासा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेट भएको खुलेको छ। यो भेट शनिबार भएको बालेननिकट स्रोतले जानकारी दिएको छ। महानगरमा कायम रहेको विवादका कारण बजेट नाअएको अवस्थामा बालेनको तारान्तार राजनीतिक दलका मुख्य नेतासितको भेट अर्थपूर्ण छ।कायम रहेको विवाद मिलाउन मेयर बालेन आफैं तातिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको कारण […]