बिरालो कालो वा सेतो जे भए पनि उसको काम मुसा मार्ने नै हो भने झैं संवैधानिक निकायले ‘खुट्टा नकमाई’ र ‘पक्षधरता’ नदेखाई कार्य सम्पादन गर्यो वा गरेन भन्ने नै हो ।