बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’
धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड पाउनेले जस्तै सुविधा उपभोग गर्थे । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग आतेजाते गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा वाहनको नाताले कुकुरले राम्रैसँग उठायो । युधिष्ठिर जतिपटक स्वर्ग उक्लिन्थे, कुकुर पछि लाग्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर […]