नेपाल बैंक लिमिटेडद्वारा बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी
नेपाल बैंकले बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले थाहा नगरपालिका– १ स्थित श्री झम्केश्वरी माविका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहकसमेत रहेका रघुनन्दन यादवकी पत्नी अमिराकुमारी यादवलाई रकम भुक्तानी गरेको हो । यादवको १२ जेठमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । बैंकको कर्मचारी तलब खाताअन्तर्गत खाता […]