आज देशभर वर्षा हुने
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ। यो क्रम आज दिउँसो तथा राति पनि जारी रहने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ। दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी […]