सांसद मनिष झा लेख्छन् भिजिट भिसा काण्डबारे चुप लागेर बस्दैनौं
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसद अवरोध सम्बन्धमा रास्वपा सांसद मनिष झा लेख्छन् गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले सङ्घीय सदनको ५८ वटा बैठक अवरोध गरेको थियो। कम्युनिस्ट दुई तिहाइ ढलेपछि एमालेले ९ महिनासम्म रोष्टम घेरेर नाराबाजी गरेको थियो। नेपाली काँग्रेसले सहकारीको छानबिनको लागि २ महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडी बढ्न […]