गौतमबुद्ध र पोखरा विमानस्थलमा सोझै उडान गराउन भियनामी उपराष्ट्रपतिलाई परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भियनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरेकी छन् । शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी आउने गरेको प्रसंग जोड्दै सोझै हवाई उडानको पहल गर्न आग्रह गरेकी हुन् । दुवै […]