सहुलियत कर्जा फेरी शुरु
सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनस् सुरु गरेको छ । सरकारले उक्त कार्यक्रम पुन: सुरु गर्न सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि सहित बक्यौता करिब १० अर्ब रुपैयाँ बराबर ब्याज भुक्तानी दिएको हो । जेन-जी आन्दोलनका कारण झनै सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएपछि सरकार सहुलियतपूर्ण कर्जा फेरी सुरु गर्ने दबाबमा थियो । सोही अनुसार सरकारले […]