सरकारी सम्पत्ति कवाड – भेटेरीनरी अस्पतालको एनिमल रेस्क्यु एम्बुलेन्स पार्किङमै व्यस्त
ललितपुरको लगनखेलस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भेटेरीनरी एम्बुलेन्स कवाड बनाइएको छ । बागमती प्रदेश सरकारले किनेर दिएको नयाँ एम्बुलेन्स प्रयोगमा ल्याउनुको सट्टा तीन वर्षदेखि कवाड बनाएर थन्क्याइएको हो । अस्पताललाई बागमतीको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नयाँ एम्बुलेन्स किनेर दिएको थियो । प्रदेश सरकारले नयाँ एम्बुलेन्स किनेर हस्तान्तरण गरे पनि […]