भ्रष्टाचार मुद्दामा माधव नेपालको विशेष अदालतमा बयान शुरू
भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । तीन जना न्यायाधीशको इजलासमा उनको बयान भइरहेको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर २ मा नेपालको बयान लिइँदैछ । नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]