मदन भण्डारीको चार श्रीमती छन् भनी हल्ला गरियो : प्रधानमन्त्री ओली
भृकुटीमण्डपमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले भण्डारीका ४ ओटी श्रीमती छन् भनेर समेत आरोप लगाइयो । कुनै आधार नभएका झुटा लाञ्छना पनि मदनमाथि लगाइयो । सहकारी ठग भनेर पनि उनीमाथि आरोप लगाइयो । महाकाली परियोजना कार्यान्वयन गर्ने पक्षमा हामी रहेका छौँ । त्यो अन्तर्गत पञ्चेश्वर परियोजना अघि बढाउँछौँ । व्यक्तिगत स्वार्थ […]