मधेशका अधिकांश भू-भाग सुख्खा : रोपाइँको लक्ष्य पूरा नहुने निश्चित
मधेशमा पानीको स्रोत तथा मुहान सुकेपछि खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएको छ । मधेशका अधिकांश भूभाग खडेरीका कारण सुक्खा छन् । धान रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै छन् भने रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । धनुषाका अधिकांश क्षेत्रका खेत आकाशे पानी र सिंचाइको अभावमा रोपाइँ हुन सकेको छैन् । बर्खाको समय भएपनि […]