मन्त्रिपरिषद् बैठक स्थगित
सिंहदरबारमा १० बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समय स्थगित भएको छ। बैठक स्थगित गर्नुको कारण भने सरकारले हालसम्म सार्वजनिक गरेको छैन। दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयले कार्यसूची तय गरेको छ। मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषद्ले स्वीकृत […]