मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव
गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै भौतारिए । कुनैपनि सहकारीको शेयर सदस्य नभएकाले उनले धानमा हाल्नका लागि मल पाएनन् । उनको खेतमा धान पहेँलै छ । ‘यसपाली भात खान नपाइने भयो’, उनले भने । ‘सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्,’ उनले भने, ‘पहिले पर्याप्त मल आउँदा दिन्थे अहिले हामीलाई […]